Cryptocurrency : अर्थतन्त्रमा यसले गर्न सक्ने असर सम्बन्धि विज्ञहरुसंग गरिएको अन्तर्वार्ता

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुनाकर भट्ट ,  नेपाल बैंकर्स संघका अध्यछ्य एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय तथा नेपाल प्रहरीको “केन्द्रीय अनुसन्धान ब्युरो “ का प्रहरी उपरीछ्यक श्री ए. एम. चन्द्र बहादुर धामी संग बैंन्किंग सेरोफेरो कार्यक्रमका  प्रस्तोता श्री मनोज पौड्यालको   Cryptocurrency संग  सम्बन्धित समय सान्दर्भिक कुराकानी :

“ Cryptocurrency/ Virtual Currency  को कारोबार अबैध रहेकोले यस्को कारोवार गरेर  छिटो छिटो आम्दानी कमाउने कार्यमा नलाग्न नेपाल बैंकर्स संघले  सबै सर्बसाधारणलाई सचेत गराएको छ !  नेपालमा पनि गैरकानुनी रुपमा  Cryptocurrency  को कारोबार फस्टाइ रहेको केहि घटनाहरुले पुस्टि गरेको छ भने यो कारोबारले सर्बसाधारण ठगिने एबम ठुलो मात्रामा रकम बाहिरी पुंजी पलाएन हुने र कारोबार गरेको भेटिएमा सजाएको भागीदार बन्ने , भन्दै नेपाल राष्ट्र बैंकले सबै लाई सतर्क रहन आग्रह समेत गरेको छ ! ”  ….  बाकी अंश  हेर्न को लागी तल click गर्नु होला …

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्