राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल […]
