सुन प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

अर्थ राजनीति ~ दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो। सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो। गत शुक्रबार ९९ […]

सुनको मूल्य लगातार रेकर्डतर्फ, सोमबार पुग्यो प्रतितोला १ लाख ३ हजार

अर्थ राजनीति  ~  सुनको मूल्यमा बढोत्तरी रेकर्डतर्फ लम्किएको छ। सोमबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा यो १ हजार १ रुपैयाँको बढोत्तरी हो भने शुक्रबारको मूल्यभन्दा ३ हजार १ सय रुपैयाँले बढी हो। आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका […]

” कुनै पनि Economic  कुराले नेपाललाई लाभादायेक हुन्छ ” : श्री अनलराज भट्टराई

अर्थ राजनीति  ~  NRN Development Fund का प्रमुख कार्यकारी अधिकृत तथा Sanima Bank  र  Commerz & Trust Bank का  पूर्व प्रमुख कार्यकारी अधिकृत श्री अनल राज भट्टराई र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : “ नेपालमा हाम्रो पुंजीले मात्र […]

नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार […]

बैंकबीच निक्षेप खोस्न अनेक हथकन्डा, नयाँ निक्षेपमा नवीकरण सरह ब्याज दिदै

अर्थ राजनीति  ~  निक्षेपले फिटफिटी पर्न थालेपछि बैंकहरुबीच फेरि अस्वस्थ प्रतिस्पर्धा चलेको छ। प्रतिस्पर्धा बीमा कम्पनीहरुको ‘अर्कोलाई दिन्छु’ भन्ने धम्कीका कारण बढेको हो। अहिले बैंकहरुले प्रकाशितभन्दा बढि ब्याज दिन पाउँदैनन्। नवीकरण गर्नु पर्ने निक्षेपमा प्रकाशितभन्दा ०.१ प्रतिशत बिन्दु बढी ब्याज दिन पाइन्छ। यही व्यवस्थालाई टेकेर अप्ठेरामा परेका बैंकलाई बीमा कम्पनीहरुले धम्क्याएर नयाँ निक्षेपमा पनि नवीकरण […]

आज तोलामा पाँच सय रूपैयाँले घट्यो सुन

अर्थ राजनीति  ~  बिहीबार सुन तोलामा पाँचसयले घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो बुधबारको तुलनामा प्रतितोला पाँचसय रूपैयाँले घटी हो। बुधबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आजँ चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला […]

आईपीओ निष्कासनको तयारी गर्दै विद्युत् प्राधिकरण

अर्थ राजनीति  ~  नेपाल सरकारको स्वामित्वअन्तर्गत रहेर सर्वाधिक नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । प्राधिकरणले पुँजी वृद्धि गर्ने उद्देश्यअनुरुप आईपीओ जारी गर्नका लागि आवश्यक तयारी सुरु गरिएको जनाकारी दिएको हो । शेयरमा सर्वसाधारणको पहुँच बढाउँदै पुँजी वृद्धि गर्ने उद्देश्यका साथ आईपीओ निष्कासनको तयारी गरेको प्राधिकरणले वित्तीय अवस्थाअनुसार […]

एक खर्ब ६ अर्ब पुनर्कर्जा वितरण, वाग्मतीमा मात्रै आधाभन्दा बढी पुनर्कर्जा

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ। ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ। यो कुल १०३ जनाले पाएका छन्। यसमध्ये विशेष पुनर्कर्जा […]

फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य समेत आज […]

आजको कारोबार : सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

अर्थ राजनीति  ~  साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार […]