नेपाल राष्ट्र बैंक विराटनगरको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बैंकले १० चैतमा उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमुना मावि गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसको बैंक तथा वित्तीय संस्थासम्म पहुँच […]

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अब अनलाइनबाटै कर्जा

अर्थ राजनीति  ~  ग्लोबल आईएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने भएका छन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको छ । यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा […]

सुनको मूल्य तोलामा ६ सय घट्यो , आइतबार प्रतितोला ९९ हजार २ सय

अर्थ राजनीति  ~  साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको कारोबार मूल्य गत बुधबारदेखि एक लाखबाट तल झरेको हो। अघिल्लो दिनका […]

निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो

अर्थ राजनीति  ~  नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृधि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्धि […]

आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले घट्यो

अर्थ राजनीति  ~  आज सुन-चाँदीको मूल्य घटेर सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार […]

कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्ने माग गर्दै राष्ट्र बैंकमा ज्ञापनपत्र

अर्थ राजनीति  ~  संस्थागत निक्षेपको ब्याजदरलाई ६ प्रतिशतमा ल्याएर कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्नेसहितका बिभिन्न माग राख्दै विराटनगरका उद्योगीव्यवसायीले राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझाएका छन्। मोरङ व्यापार संघको नेतृत्वमा राष्ट्रबैंकको विराटनगर कार्यालय पुगेका व्यवसायीहरुको तर्फबाट अध्यक्ष नवीन रिजालले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउन जाँदा व्यवसायी र राष्ट्र बैंकको शाखाको गेटमा तैनाथ सुरक्षाकर्मीबीच मंगलबार ठेलमठेल भएको छ। व्यवसायीहरू […]

क्रिप्टोकरेन्सी कारोबार गर्ने दुईजना विरुद्ध मुद्दा दायर

अर्थ राजनीति  ~  राजस्व अनुसन्धान बिभागले विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। विदेशी विनिमयको अपचलनको आरोप लगाए पनि उनिहरुले नेपालबाट क्रिप्टोकरेन्सीमा लगानी गरेको देखिएको छ। उनीहरुले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी झण्डै दश करोड रुपैयाँ अपचलन गरेको जनाएको छ। आरोपितले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स वानएक्सबेट बाइनान्स एडीभी क्यास […]

चौतर्फी विरोधपछि बैंकर्स संघले निक्षेपको ब्याज ११.०३% लाई निरन्तरता दिने

अर्थ राजनीति  ~  ब्याज वृद्धिको चौतर्फी विरोधपछि बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ। बैंकर्स संघ कार्यसमितिको बैठकले फागुनको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो। यसअघि ब्याज दरमा सहमति गरिराख्नु उचित होइन भन्ने तर्क गरेर खुला छाडिएको बताइएको थियो। यद्यपि ब्याज बढोस् भन्नका लागि राष्ट्र बैंकका गभर्नरले बैंकर्स संघका अध्यक्षलाई […]

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच सम्झौता

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कामना सेवाका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन […]

बिहीबार ५२ अंकले बढ्यो नेप्सेः १८६ कम्पनीका लगानीकर्ताले कमाए

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २५६६.९० बिन्दुमा पुगेको छ । बजार बढेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका २२६ वटा कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँबराबरको ५६ लाख १० हजार कित्ता […]