” सिबिफिनका मागले राजस्व संकलन प्रभावित हुन्छ ” : निकासी पैठारी संघ

अर्थ राजनीति  ~  नेपाल समुद्रपार निकासी पैठारी संघले बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) का मागप्रति आपत्ति जनाएको छ । सिविफिनका माग पूरा भए अतिआवश्यक वस्तुको आपूर्तिमा आपूर्ति अवरुद्ध हुनुका साथै राजस्व र रोजगारीमा समेत गम्भीर नकारात्मक असर पर्ने दावी गरेको छ । सिबिफिनले तरलता संकट समाधानका नाममा वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन […]

लगातार घटिरहेको बजारमा लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा देखिए !

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको मिति तय भए बढ्ने भनिएको बजार मिति तोकिए लगत्तै घट्न थालेको छ। बजार नबढ्ने लक्षण देखिएपछि लगानीकर्ता नाफा सुरक्षित गर्न हतारमा देखिएका छन् । ‘प्रोफिट बुकिङ’ हुँदा दोहोरो अंकको गिरावट देखिएको मंगलबारको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक २८ अंक घटेर २८०७ को विन्दुमा छ। कारोबार पनि […]

बढ्यो आज सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु […]

१४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । २८ दिन, ९१ दिन र ३६५ दिन गरी तीन किसिममा कुल १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले सोमबार अर्थात् आज दिउँसो ३ बजेसम्म दरखास्त आह्वान गरेको हो । सोही अनुसार इच्छुक लगानीकर्ताले […]

सिविफिनले तरलता समाधानकाको लागि राष्ट्र बैंकलाई दियो २३बुँदे सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता (लगानीयोग्य रकम) अभावको दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकलाई २३बुँदे सुझाव दिएको छ । पछिल्लो ६ वर्षदेखि लगातार बैंकमा अधिक तरलता र तरलता अभावको समस्‍या देखिरहेका बेला सिविफिनले राष्ट्र बैंकलाई अध्‍ययन सहितको २३बुँदे सुझाव दिएको हो । सुझाव प्रतिवेदनमा १० वर्ष यता बैंक तथा […]

आज सुनचाँदीको मूल्यमा झिनो वृद्धि

अर्थ राजनीति ~  सुनचाँदीको कारोबार मूल्यमा तीन दिनपछि झिनो वृद्धि भएको छ। सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढेको छ। सोमबारका लागि सुन प्रतितोला कारोबार मूल्य ९२ हजार ६ सय र चाँदी १२ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ […]

पाँचखालमा ‘स्मार्ट सिटी’: निफ्राको मुख्य लगानी

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लगानी पहलमा काभ्रेको पाँचखालमा ‘स्मार्ट सिटी’ विकास गरिने भएको छ। पाँचखाल नगरपालिकासँगको सहकार्यमा निर्माण गरिने ‘स्मार्ट सिटी’ को बजार अध्ययन गर्न निफ्राले एक कम्पनीलाई नियुक्त गरेको छ। करिब ४५ सय रोपनी क्षेत्रफलमा ‘स्मार्ट सिटी’ विकास गरिने छ। यसभित्र पूर्वाधार विकासका लागि करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने […]

यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए

अर्थ राजनीति  ~  यो साता नेप्से परिसूचक ९६ दशमलव ७६ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । साताको पहिलो दिन १०५ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन […]

राष्ट्र बैंकले माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा […]

विकास बैंकसँग कर्जा प्रयोगको सुनिश्चितता खोज्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  कर्जा प्रवाह तथा व्यवस्थापन, ग्राहक पहिचान (केवाइसी) र सम्पत्ति शुद्धीकरणको अनुपालन (कम्प्लायन्स) मा विकास बैंकहरु कमजोर देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकले उनीहरुलाई विशेष निर्देशन दिँदै अनुपालन गर्न र कमजोरी दोहोरिन नदिन निर्देशन दिएको छ। राष्ट्र बैंकले दिएको निर्देशन उनीहरुले वार्षिक प्रतिवेदनमा प्रकाशित गर्नुपर्छ। राष्ट्र बैंकले दुई वटा निर्देशन सबै विकास बैंकलाई […]