२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री बोलकबोल गर्ने भएको हो । प्राप्त सूचना अनुसार बैंकले सोमबार दिउँसो ३ बजे सार्वजनिक बोलकबोल […]

तरलता अभावको संकट , कर्जा नियन्त्रणबाट सुरुवात

अर्थ राजनीति  ~  विश्व अर्थतन्त्रले विभिन्न समयमा भयंकर आर्थिक संकटको सामना गर्दै आएको छ। त्यसैगरी, संकटमा अभाव पनि हुन्छ। पर्याप्त कोषको कमी वा व्यवसायहरूले आर्थिक गतिविधिहरु सुचारु राख्नका लागि आवश्यक रहने न्यूनतम तरलताको अभाव गम्भीर समस्या बन्न पुग्छ। तरलता अभाव तरलता संकटको पहिलो कदम हो। सााधारणतया, अर्थतन्त्रमा तरलताको प्रवाह आर्थिक गतिविधिहरूलाई दिगो बनाउन र अर्थतन्त्रमा […]

८ सय रुपैयाँले सस्तियो सुन, बुधबार प्रतितोला ९७ हजार २ सय

अर्थ राजनीति  ~  केही दिनदेखि सामान्य घटबढ रहेको सुनको मूल्य बुधबार तोलामा ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि बजार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ भएको छ।अघिल्लो दिनका तुलनामा मंगलबार २ सयले घट्दै प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार […]

राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, असार अन्तिम साता ल्याइने तयारी हुदै

अर्थ राजनीति  ~  सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले आगामी बर्षको मौद्रिक नीतिको तयारी थालेको छ। केन्द्रीय बैंकले मंगलबारबाट सरोकारवालासँग रायसुझाब माग्न थालेको छ। राष्ट्र बैंकले असार मसान्तअघि नै ल्याउने तयारी गरेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउँदै बाह्य तथा वित्तीय स्थायित्व र मूद्रास्फीति लक्ष्यभित्र राख्न मौद्रिक नीतिले भूमिका खेल्छ। आगामी बर्षका लागि […]

बजेटपछि पनि देखिएन शेयर बजारमा उत्साह

अर्थ राजनीति  ~  सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ । तर, शेयर लगानीकर्ताहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखाएकाे पाइन्छ । यस साताको पहिलो कारोबार अर्थात […]

सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार प्रतितोला २ सयले बढ्यो

अर्थ राजनीति  ~  सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। सुन तोलामा २ सय रुपैयाँ बढेको छ। सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९८ हजार रुपैयाँ थियो। गत साता न्युनतम ९७ हजार ८ सय र अधिकतम ९८ […]

राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः ” ब्याज दर घटबढ हुन सक्ने संकेत “

अर्थ राजनीति  ~  पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिने देखिएको राष्ट्र बैंकले बाह्य दबाब कम गर्न भने ब्याजदर चलाउन सक्ने संकेत गरेको छ। केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो देखिएको हो। सार्वजनिक तेस्रो त्रैमासिक समीक्षामा नीतिगत परिवर्तन देखिंदैन। मौद्रिक नीतिको कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, […]

नेपाल बैंकको एकैदिन चार वटा शाखा विस्तार

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अनुसार टोखा नगरपालिका– ६ स्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका–१ स्थित रानीवन चोकमा शाखा विस्तार गरेको हो ।यस्तै काठमाडौं महानगरपालिका–१३ स्थित सितापाइला चोक र काठमाडौं महानगरपालिका–९ स्थित पुरानो बानेश्वरमा पनि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । […]

नेप्से परिसूचकमा १४.३७ अंकले वृद्धि

अर्थ राजनीति  ~  सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ । बुधबार कारोबारमा […]

तीन दिनदेखि स्थिर रहेको सुनको भाउ प्रतितोला २०० ले बढ्यो

अर्थ राजनीति  ~  सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा […]