मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो […]

“अर्थतन्त्र सुधारको इन्ट्री पोइन्ट सेयर बजार हो, नत्र अर्थतन्त्र मन्दीमा ” : डा. खतिवडा

अर्थ राजनीति  ~  निजी क्षेत्र, उद्यमी, पुँजी बजारका लगानीकर्ताहरुमा चरम निराशा छ। सामान्यत: सेयर बजारमा केही हदसम्म ‘प्राइस करेक्सन’ भइरहनुपर्छ। तर, सेयर मूल्य ‘ओभर करेक्सन’ भएर गएको छ। ३२ सय अंकबाट २ हजार नजिक सेयर बजार आएको छ। सेयर बजार सूचक ३२ सयबाट २००० को स्तरमा आइरहँदा लगानीकर्ताको मनोबल उच्च दरले गिराएको छ। अहिले सक्रिय […]

प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढ्यो, १३ कम्पनी आए कारोबारमा

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से बढेको छ। साढे १० बाट पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा नेप्से ४.९५ अंकले बढेर २०६७.७६ बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ पनि १.८५ अंकले बढेको छ। यस अवधिमा कारोबारमा आएका १३ कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको छ। नबिल इनभेष्टमेन्ट बैंक र उपकार […]

बिहीबार प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

अर्थ राजनीति  ~  साताको चौथो कारोबार दिन विहीबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समयमा नेप्से २ अंकले बढेर २०८२.४४ विन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ पनि ०.८२ अंकले बढेको छ। कारोबार भएका १४ कम्पनी मध्ये १० कम्पनीको सेयर मूल्य बढेको हो। दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

मौद्रिक नीतिका बारेमा अर्थमन्त्री र गभर्नर बिच कुराकानी

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार बिहान मन्त्रालय पुगेर परामर्श गरेका छन्। निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन्। यसअघि पनि मन्त्री-गभर्नर एउटै मञ्चमा भेटघाट भए पनि ती औपचारिक कार्यक्रमका सिलसिलामा थियो। अर्थमन्त्री शर्माले […]

कारोबार खुलेको आधा घण्टामै दोहोरो अंकले बढ्यो शेयरबजार

अर्थ राजनीति  ~  साताको तेस्रो दिन बुधबार नेपालस्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । नितरन्तर रुपमा ओरालो लागेको शेयरबजार आज कारोबार शुरु भएको आधा घण्टामा नै दोहोरो अंकले बढेको हो । यस अवधिमा शेयरबजार २६.९० अंकले बढेर २ हजार ४७ दशमलव १२ किन्दुमा पुगेको हो । कारोबारमा आएका १८० वटा कम्पनीमा १६५ वटा कम्पनीको […]

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । […]

ग्लोबल आइएमई बैंकको भरतपुर कार्यालय भवन शिलान्यास

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधासम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला […]

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र […]

सुन तोलामा २ सय रुपैयाँ बढ्यो, आज प्रतितोला ९८ हजार १ सय

अर्थ राजनीति  ~  साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। अघिल्लो दिनको भन्दा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो। जेठ लागेयता सुन महँगिदा […]