बैंक निक्षेप : नौ दिनमा २२ अर्ब रुपैयाँले घट्यो
अर्थ राजनीति ~ वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप उच्च दरले घट्न थालेको छ। चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाख ९ गतेसम्म आउँदा ४३ खर्ब ६७ अर्बमा झरेको छ। यो भनेको २२ अर्बको गिरावट हो। पछिल्लो एक सातामा मात्रै १० अर्बले निक्षेप घटिसकेको छ। निक्षेपको तुलनामा ऋण भने एकदमै थोरै मात्र […]
