” तरलता अभाव माघपछि सहज हुन्छ ” : डा. गुणाकर भट्ट
अर्थ राजनीति ~ तरलता ब्यवस्थानका लागि नेपाल राष्ट्र बैंकले आफ्नो तर्फबाट निकै पहल गरिरहेको छ। अहिले पुनर्कर्जा सुविधा प्रदान गरिरहेको छ। आधा खर्ब रुपैयाँभन्दा बढि पुनर्कर्जा वित्तीय क्षेत्रले पाइसकेको छ। यसले गर्दा अहिले तरलता अभाव पहिले भन्दा निकै सहज देखिएको छ। ९१ प्रतिशत पुगिसकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अहिले ९० प्रतिशतभन्दा तल आएको छ। सरकारले […]