लुम्बिनी विकास बैंकको सीईओमा पुन नरेश सिंह बोहरा
अर्थ राजनीति ~ लुम्बिनी विकास बैंकले साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि (सीईओ)मा पुन नरेश सिंह बोहरा लाई नियुक्त गरेको छ। बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियुक्तिगरेपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब […]
