एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ वित्तीय विवरण चौथो त्रैमासिक
अर्थ राजनीति ~ आजदेखि एनआईसी एशिया बैंक २५ वर्षमा प्रवेश, यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा विस्तार गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव […]
