आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब पनि पुगेन कारोबार रकम
अर्थ राजनीति ~ आइतबार शेयर बजार परिसूचक नेप्से १० दशमलव ५४ अङ्कले ओरालो लागेको छ । आज १८८३.१६ अंकमा पुगेर बजार बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८३ अङ्कले ओरालो लागेर ३७०.५३ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा अन्य […]
