चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई जरिवाना तिराएको हो । यी चार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले जरिवाना तिराइएको विभागले जनाएको छ । जसमा […]
