ब्याज नघटाउने दबाबमा बैंक

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु नघटाउने हो भने बैंकहरुले वैशाखमा निक्षेपको दर यथावत राख्‍ने भएका छन्। गत माघ र चैतमा घटाइएको निक्षेपको दरका कारण आधार दर केही कम भए पनि थप ब्याज घट्ने सम्भावना भने टरेको छ। १० वटा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नजिक रहेको र अन्य दुई नियामकीय […]

एनआईसी एसिया मर्जर पार्टनर खोज्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ । तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । […]

राष्ट्र बैंकले २८ अर्ब रुपैयाँ ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) २८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५ करोड रुपैयाँ बराबरको […]

सडक पेटीका व्यापारीलाई पनि क्युआर कोड सुविधा

अर्थ राजनीति  ~  आजदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ । एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, अब ठेलामा पोलेको मकै बिक्री गर्नेदेखि उखुको जुस बेच्ने जस्ता स–साना कारोबार गर्ने व्यवसायीलाई भुक्तानीसम्बन्धी कार्य […]

” अहिले हाम्रो प्राथमिकता ऋण बिस्तार होइन, रिकभरी हो” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  अहिले सिद्धार्थ बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नियामकले तोकेको ९० भन्दा निक्कै कम ८५ प्रतिशत हाराहारीमा छ। २५ प्रतिशतमाथि खुद तरल सम्पति रहेको सिद्धार्थले माग आउँदासमेत ऋण दिन नसक्नुको कारण- नियामकीय प्रावधान हो। सिद्धार्थ मात्र होइन माछापुच्छ्रे, एनआइसी एसियालगायत दर्जन बैंक ऋण बढाउन नसक्ने […]

पैसा भएपनि साउनपछि कर्जा लगानी गर्न बैंकहरुलाई सकस हुनसक्छ

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज हुँदै गएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत अभाव हुँदा २०७८ पुसपछि कर्जा असारसम्म नै करिब ठप्प थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७८/०७९ को मौद्रिक नीति मार्फत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै ०७९ असार मसान्तबाट बैंक तथा वित्तीय संस्थालाई ९० प्रतिशत […]

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । इच्छुक […]

सरकारको लागि २२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको […]

गभर्नरले सबै बैंकका प्रमुख कार्यकारीहरुलाई समसामयिक छलफलमा डाकेका छन्

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो तीन बजे सबै बैंकका प्रमुख कार्यकारीहरुलाई ‘समसामयिक विषयमा छलफल गर्ने’ भन्दै डाकेका हुन्। गभर्नरले बोलाएको छलफल कार्यक्रममा के कुरा राख्ने भनेर बैंकर्स संघमा सोमबार बिहान छलफल भएको छ। राष्ट्र बैंकले औपचारिक रुपमा एजेण्डा भने पठाएको छैन। बैंकरका अनुसार, अनौपचारिक कुरा हुँदा बैंकहरुको बढ्दो खराब […]

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी […]