पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक

अर्थ राजनीति  ~  महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज […]

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला […]

लक्ष्मी / सनराइज बैंक मर्जर प्रक्रिया आघि बढ्यो

अर्थ राजनीति ~  सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो। बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ। सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको […]

५५ खर्ब रुपैयाँ पुग्यो बैंक वित्तीय संस्थाको निक्षेप

अर्थ राजनीति  ~  बैंक तथा वीत्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैकका अनुसार, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको समेत गरी कुल निक्षेप ५५ खर्ब नाघेको हो। कुल निक्षेपमध्ये बाणिज्य बैंकहरुको ४८ खर्ब ५१ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी पनि साढे ४८ खर्ब पुगेको छ। […]

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्याे

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ । १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको […]

पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण हुदै

अर्थ राजनीति  ~  सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ […]

केन्द्रीय बैंकमाथि निरन्तर अर्थतन्त्र सुधार्ने दबाब बढाउँदै सरकार

अर्थ राजनीति  ~ केन्द्रीय बैंकमाथि सरकारको निरन्तरको दबाबले पुनः सरकारसँग सम्बन्ध बिग्रने जोखिम बढेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल राष्ट्र बैंकमाथि निरन्तर दबाब बढाइरहेका छन् । उनीहरुले सार्वजनिक फोरममा समेत भाषण गर्दै अर्थतन्त्र जोगाउने सम्पूर्ण जिम्मेवारी केन्द्रीय बैंक र मौद्रिक नीतिमाथि रहेको बताइरहेका छन् । यस प्रकारको […]

सुनको मूल्य ११ सयले घट्यो, चाँदीमा झिनो गिरावट

अर्थ राजनीति  ~  सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ। बुधबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक सय रुपैयाँको वृद्धि हुँदा बजार मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कारोबार भएको थियो। तीन दिनदेखि स्थिर रहेको […]

ऋणीको जग्गा हडपेर भवन बनाउँदै एनआईसी एसिया बैंक

अर्थ राजनीति  ~   ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिको विवादित जग्गामा एनआईसी एसिया बैंकले नयाँ भवन बनाउन लागेको छ । टोखा नगरपालिका ४ मा रहेको २४ रोपनी ९ अना जग्गामा एनआईसी बैंकले नयाँ भवन बनाउन लागेको हो । वि. सं. २०६६ साल जेष्ठ २ गते टोखा नगरपालिका स्थित धापासीको दुई स्थानमा गरि (५१ कित्ता) २६ रोपनी […]

जेठमा बैंकहरुको ब्याजदर स्थिर रहने

अर्थ  राजनीति  ~  जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बिहिबार बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने जानकारी दिएका हुन्  ।’राष्ट्र बैंकले गत […]