बैंकहरूमा थुप्रियो पैसा, राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस

Artharajniti   ~  बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ। यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ। मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो […]

ऋणको माग नआएपछि निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

Artharajniti   ~  महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्। साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन। लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको […]

राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २४ गते मंगलबार जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको […]

ग्लोबल आईएमई बैंक देशकै अब्बल बैंक बन्दै

Artharajniti  ~  ‘ग्लोबल आईएमई बैंक’ आफ्नो व्यावसायिक यात्राको १७ औँ वर्षमा प्रवेश गरेको छ । देशकै सफल अनि अब्बल बैंक व्यावसायिक आरोह–अपरोह साना तथा छरिएर रहेका विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो ।  बैंकले आफ्नो १७ औँ वर्ष गाँठ मनाउँदै गर्दा […]

२० अर्ब २५ करोडको ट्रेजरी बोलकबोल गर्दैै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै […]

सामाजिक सुरक्षा कोष त्रिपक्षिय संचालक समितिको दस्ताबेज हो – कविराज अधिकारी ( भिडिओ सहित )

अर्थ राजनीति  ~ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी प्रत्येक शनिबार राति ८ :०० बजे NTV Plus HD मा प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – ” सामाजिक सुरक्षा कोष पूर्ण रुपमा योगदानकर्ता प्रति समर्पित छ। हामीले सपथनै योगदानकर्ताको नाममा लिएका […]

मुलुकको आर्थिक स्थितिका बारेमा पूर्णजानकार छौं – डेपुटी गभर्नर

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र ले प्रत्येक शनिबार राति ८ :०० बजे प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – बैंक तथा वित्तिय संस्थाको स्थाइत्वमा कुनै पनि समस्या नरहेको र सबै समस्या हरु नेपाल राष्ट्र बैंकले मात्र […]

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

Artharajniti   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार […]

सुनको मूल्य आज हालसम्मकै उच्च

Artharajniti   ~  नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च भएको हो । सुन हिजो प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य यसअघि […]

नागरिक लगानी कोषमा पाँच जना ‘सर्टलिस्ट’

Artharajniti   ~  नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा दावी गरेकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनौट भएका छन्। पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ छनौट भएका हुन्। उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि डाकिएको छ। रमण नेपाल अवकाश भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो। त्यसमध्येबाट ५ जना छनौटमा […]