सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न !

काठमाडौं । सिद्धार्थ बैंकले तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २५ गते एक्सेस टु फाइनान्सको साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको हो । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर, […]

नुवाकोटको बट्टारमा पुग्यो सनराइज बैंकको नयाँ शाखा, १ सय ४७ ठाउँमा पुग्यो एटिएम सेवा !

काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले एटीएमको उद्घाटन गरेका […]

कामना सेवा विकास बैंकको नयाँ शाखा बाग्लुङ्गको हल्लनचोकमा, कुल शाखा सञ्जाल १०८ पुग्यो !

काठमाडौं । कामना सेवा विकास बैंकले बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको […]

हिमालयन बैंकद्वारा पाटन दरवार क्षेत्रमा मन्दिर पुनर्निर्माणको लागि पाँच लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण […]

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

काठमाडौँ । विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य […]

ज्योति विकास बैंकले टिचफर नेपाललाई ५ लाख बराबरको आर्थिक सहयोग गर्ने

काठमाडाैं । ज्योति विकास बैंकले टिचफर नेपालसँग सोमबार ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ​। बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक​ र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गर्ने भएकाे हो​। ज्योति विकास […]

अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई सिद्धार्थ बैंकको १० लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँस्कोटालाई एक समारोहका बीच प्रदान गरेको थियो । अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना […]

भिसाको मुख्य सदस्य बैंकमा एनएमबि बैंक पनि, भुक्तानी प्रणाली स्वीकार गर्न नयाँ अवसर !

काठमाडौं । एनएमबि बैंक नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । बैंक र भिसा वल्र्डवाइड प्रा.लि.सँग द्धिपक्षीय सम्झौतासँगै एनएमबि भिसाको सदस्य बैंक बनेको हो । भिसासँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई […]

प्राईम बैंक र सेलपेबीच सहकार्य, खाता आवद्ध गर्ने ग्राहकले १०० रुपैयाँको रिचार्ज पाउने

काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् । प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक […]

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भंगालमामा पनि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कूल शाखा संख्या १०७ पुगेको छ । बैंकले आइतबार काठमाडौंको भंगालमा नयाँ शाखा स्थापना गरी कारोबार सुभारम्भ गरेसँगै सो बैंकको शाखा संख्या १०७ पुगेको हो । यसअघि गतसाता भक्तपुरको लोकन्थलीमा १०६ औं शाखाको उद्घाटन गरेको बैंकले आइतबार १०७ औं शाखा उद्घाटन गर्न सफल भएको छ । बैंकले प्रदेश […]