नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण !
काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको थियो । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले […]