प्रभु क्यापिट र समृद्धि क्यापिटलबीच मर्जर सम्झौता

Machchapuchchre

काठमाडौँ । प्रभु क्यापिट र समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको छ । प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र लगानी ब्यवस्थापकको अनुमती पत्र प्राप्त समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको हो ।

प्रारम्भिक समझदारी पत्रमा प्रभुका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने सहमति बनेको छ । मर्जर पश्चात कम्पनीको चुक्तापूँजी ८० करोड भन्दाबढी पुग्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्