बैंक अफ काठमाण्डू प्रकरणपछि पहिलोपटक मिडियामा अजय श्रेष्ठ, हेर्नुहोस् EXCLUSIVE अन्तर्वार्ता (भिडियो)

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ बैंक अफ काठमान्डू प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन न्युज एचडिमा हरेक शनिबार राती ८:५० बजे प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका […]

सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य, सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्य !

काठमाडौं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु […]

गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन !

काठमाडौं । गरिमा विकास बैंकले सोमबार बन्दीपुरमा डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्०ा सिं थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र […]

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल हस्पिटलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । […]

हिमालयन बैंकको नयाँ शाखा निजगढमा विस्तार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील […]

गरिमा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण !

काठमाडौं । गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स (आइस ब्याग) हस्तान्तरण गरेको छ । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस […]

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको २३८औँ बैठकले गत वर्षको नाफाबाट करसहित ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । सञ्चालक […]

राष्ट्रिय वाणिज्य बैंकले ५ कम्पनीलाई दियो एक लाखदेखि एक करोडसम्मको अनुदान रकम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पाँच कम्पनीलाई एक लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान रकमको चेक दिएको छ । बैंकले उर्जा बचत कार्य गरे वापत नेपाल सालिमार सिमेन्ट प्रा.लि., नेपाल डेरी, पन्चकन्या स्टिल प्रा.लि., प्रिमियर वायर्स प्रा.लि. र बागमती आयल इन्डष्ट्रिजलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा सो मात्राको […]

ग्लोबल आइएमई बैंकद्धारा बीमितको परिवारले पाए ५ लाख रूपैयाँ !

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई बैंक १ नं. प्रदेशका सहायक प्रदेश प्रमुख […]

सानिमा बैंकले ल्यायो “सानिमा प्रथम घर कर्जा” योजना, निर्माण खर्चकोसय प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ । “सानिमा प्रथम घर कर्जा” योजनाअन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, […]