कृषि विकास बैंकद्वारा जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड […]

कामना सेवा विकास बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने भएका छन् । बैंकले एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौता गरी ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यूको तर्फबाट प्रबन्धक निर्देशक विवेक […]

कास्कीमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा !

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरका हुन् । समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता – मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा […]

सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको हरिवन र बाँकेको न्यूरोमा विस्तार

काठमाडौं । सिद्धार्थ बैंकले बुधबारदेखि सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७८ (४ एक्स्टेन्सन् काउन्टरसहित) […]

बैंकहरुमा ‘गो एएमएल’ माघ-१ देखी लागुहुदै ; के हो त ‘गो एएमएल’?

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आउदो माघ १ गतेबाट अनिवार्य रुपमा ‘गो-एएमएल’ मा जान निर्देशन जारि गरेको छ। नेपाल राष्ट्र बैंकले गो-एएमएल सिस्टम सुरु गर्न आदेश दिएको हो । नेपालमा  वाणिज्य बैंकहरुले एएमएल सुरु गर्न ढीलाई गरेको हुनाले नेपाल राष्ट्र बैंकले मिति नै तोकेर सम्पति शुद्धिकरण निवारणमा जान आदेश दिएको हो । […]

प्राइम कमर्सियल बैंकको साधारण सभा हुने ठाँउ परिवर्तन, हेर्नुहोस् अब कहाँ हुँदैछ ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा गर्ने ठाँउ परिवर्तन गरेको छ । बैंकले ठाँउ परिवर्तन अब सभा पुस २५ गते बिहान १० बजे आर्मी अफिसर्स क्लब, सुन्धारा काठमाडौंमा गर्ने भएको हो । बैंकले यसअघि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा साधारण सभा गर्ने बताएको थियो । सभामा प्राइमले कैलाशलाई एक्वायर गर्ने प्रस्ताव पेश गर्दैछ ।यस्तै […]

नेपाल बंगलादेश बैंकद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी […]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्म छुट

काठमाडाै । मुक्तिनाथ विकास बैंक लि र टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग ले हस्ताक्षर गरे। यस सम्झौता […]

काठमाडौंको बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर, बैंकिङ कारोबारमा सहज

काठमाडौं । काठमाडौं बाँसबारी हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो । उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त […]

अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरिएको छ । गाउँ/गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा आफन्नो ४५औं शाखारहित बैंकिङ्ग सेवा पौष ११ गतेबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग […]