प्रभु बैंक र एन प्याब्सनबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु
काठमाडौं – निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र […]