नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धी व्यवस्थामा पुनरावलोकन
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले पहिलो पटक कार्यान्वयन गरेको नयाँ ब्यवस्था अनुसार, सात वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवधिक कर्जाको ब्याज दर स्थिर राख्नु पर्छ । त्यसपछि प्रत्येक पाँच वर्षमा ब्याज दर पुनरावलोकन गरेर स्थिर राख्न पाइने छ । बैंकले बचतको न्यूनतम र […]