सुनचाँदीकाे मूल्य बढ्ने क्रममा
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँमा काराेबार भएकाेमा आज ४ सयले बढेकाे हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ […]