कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर

अर्थ राजनीति  ~  नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चितवनको सौराहामा २२ कट्ठा जग्गामा ४४ कोठा रहेको जंगल वर्ल्ड रिसोर्ट राम्रै चल्दै थियो। रिसोर्ट किनेको आठ वर्षपछि उनले अनपेक्षित स्थिति पनि सामना गर्नुपर्‍यो। कोरोना संक्रमणको पहिलो लहर सुरु भयो। सरकारले लकडाउन गर्यो। पर्यटक आवागमन पूरै ठप्प […]

शैक्षिक प्रमाणपत्र बुझाएर २५ लाख ऋण कसरि पाइन्छ ?

अर्थ राजनीति  ~  शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन्  तर, ऋण लिन त्यति सजिलो भने छैन । नेपाल […]

कोरोनाको तेस्रो लहरले बेहाल बनाउन सक्ने : विशेषज्ञ डाक्टर

अर्थ राजनीति  ~  नेपालमा कोरोनाको दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रूप नलेला भन्न नसकिने भन्दै सङ्क्रामक रोगका विशेषज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा कोरोना सङ्क्रमितको उपचारमा सुरु देखि नै सक्रिय शुक्रराज सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर […]

साउदी अरबबाट कतार वा टर्की भएर नेपाल आउन सकिने व्यवस्था

अर्थ राजनीति  ~  नेपाल आउन चाहने यात्रुहरुले  साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ । दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै […]

नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक आउन थाल्यो

अर्थ राजनीति  ~  चितवनका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् । जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका […]

चौधरी उद्योगमा आगलागी, आगो नियन्त्रण गर्ने प्रयास जारी

अर्थ राजनीति  ~  पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको पूर्वनवपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वीनवपरासी जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताएको छ । अहिल […]

घण्टौँसम्म इन्टरनेटमा बालबालिका हुँदा अभिभावक चिन्तामा

अर्थ राजनीति  ~  निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म […]

कोरोनाको दोस्रो भेरियन्ट र यसले विश्वमा परेको असर

अर्थ राजनीति  ~ कोभिड–१९ ले आक्रान्त विश्व मानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न भेरियन्टका कारण झनै प्रताडित बन्न पुगेको छ, जसले विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । अमेरिकी इन्टरजेन्सी ग्रुपले भेरियन्ट अफ इन्ट्रेस्ट, भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ हाई कन्सिक्वेन्सेस गरी […]

भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट

अर्थ राजनीति ~  भियतनामले कोरोना भाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप […]

“यास” आँधीको प्रभाव कृषिमा पनि पर्दै

अर्थ राजनीति  ~  बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले सुक्रबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषीक्षेत्रमा प्रभाव परे यसले अर्थतन्त्रमा नै प्रभाव पार्न सक्दछ […]