माघ २३ देखि विद्यालय खोल्न दिन शिक्षा मन्त्रीसँग प्याब्सनको माग

अर्थ राजनीति ~  निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो । खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा […]

मन्त्री आलेद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द […]

कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै विरोध

अर्थ राजनीति  ~   लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव माग गरिएको भन्दै जनस्तरबाटै व्यापक विरोध हुन थालेको हो । भैरहवास्थित लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को ४ विघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोट निर्माणका लागि अनुमति दिन लुम्बिनी विकास कोषले प्रक्रिया थालेपछि अहिले त्यसको विरोध हुन […]

“देउवा, प्रचण्ड र नेपाल संविधान च्यात्ने दिशातर्फ उन्मुख देखिए “: विष्णु रिमाल

अर्थ राजनीति  ~  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘संविधान च्यात्ने र लोकतन्त्र मास्न’ उन्मुख देखिएको आरोप लगाएका छन्। पहिले पनि यी नेताहरूले नै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनाएकोले यसपालि पनि इतिहास दोहोरिने खतरा देखिएको रिमालले बताएका छन्। ‘संयोगवश […]

भारतको गणतन्त्र दिवस : आफ्ना समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पत्र

अर्थ राजनीति  ~  भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलाई पत्र पठाइएको हो । राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य र […]

लोसपा भित्र चर्किँदै विवाद : ठाकुर-महतो बोलचाल बन्द

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो […]

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

अर्थ राजनीति  ~  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको […]

सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना

अर्थ राजनीति  ~  सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना बनाएको छ । सिंहदरबारलाई खुला र व्यवस्थित गराउन लागेको हो । योजनाअनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै अटाउनेछन् भने हाल सिंहदरबारभित्र रहेका आधा दर्जन कार्यालय अन्यत्र सारिनेछन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर छ । संसद् भवन पनि सिंहदरबारभित्रै बनिरहेकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अब एकै […]

वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको संस्थापनइतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका […]

मन्त्री रेणु यादव : ” मेराे शान्तिपूर्ण अभिव्यक्तिकाे अपव्याख्या गरियाे “

अर्थ  राजनीति  ~  जसपा नेतृ एबम भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले केहि दिन अगाडी बोलेको बिसयमा कुनै किसिमको हिंसात्मक अभिव्यक्ति नदिएको जिकिर गरेकी छन् । ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले सीके राउतप्रति लक्षित हुँदै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।  तर सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री यादवले आफ्नो […]