पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : हिमालय एयरलाइन्सको प्राथमिकता चीन
अर्थ राजनीति ~ निजी अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको छ। कम्पनीले यो विमानस्थलबाट नियमित उडानका लागि परीक्षण उडान गरेको हो। कम्पनीले एयरबस ३२० सिरिजको जहाजमार्फत उडान गरेको हो। कम्पनीले व्यवसायिक सम्भाव्यता भएका गन्तव्य हेरेर उडान गर्ने स्पस्ट पारेको छ। कम्पनीकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले एयर रुट […]
