“अर्थतन्त्र सुधार्न आवश्यक परे सरकारले हस्तक्षेप गर्छ” : उपप्रधानमन्त्री श्रेष्ठ
अर्थ राजनीति ~ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघको पदाधिकारीले मंगलबार गरेको भेटवार्तामा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।’जहाँ समस्या छन्, समाधान गर्ने। जहाँ कमजोरी छन् त्यसलाई सच्याउने। जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप […]
