आज घट्यो सुनचाँदीको मूल्य
Artharajniti ~ आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९४ हजार […]
