” ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ ” : डब्लूएचओ

अर्थ राजनीति  ~  कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भनेक छन्  । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई […]

व्यवसायमा कोभिड तेस्रो लहरको मार बढ्दै

अर्थ राजनीति  ~  कोभिड महामारीको पहिलो र दोस्रो लहरको मार खेपेको निजी क्षेत्रले तेस्रो लहर चलिरहँदा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेको छ । कोभिडको तेस्रो लहरका कारण उत्पादन र उपभोग दुवै क्षेत्रमा असर बढ्दै गए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा निजी क्षेत्रको समस्यालाई अपेक्षित हेक्का नगरिएको भन्दै व्यवसायीहरुले चासो व्यक्त गरेका […]

बैंकहरु नाफामा , ६ महिनामा ११ प्रतिशतको वृद्धि

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढेको छ। यद्यपि शुक्रबारसम्म कुल २३ वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ। वित्तीय […]

सेयर बजारमा दोहोरो अंकको सुधार

अर्थ राजनीति  ~  पछिल्ला दुई दिन करेक्सन आएको सेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से बिहीबार ३३ अंकले उकालो लागेर २९ सय ३१ पुग्यो । कारोबार भने ६ अर्ब तलै सीमित भयो । वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह […]

अदालतले गर्दा मन्त्री आले र डा. रेग्मीको टसल थप लम्बिने संकेत

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आले र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीबीचको कटुता थप लम्बिने संकेत देखिएको छ । रेग्मी आफूलाई बोर्डले निलम्बन गरेको विरोधमा सर्वोच्च अदालत गएका थिए र अन्तरकालीन अन्तरिम आदेश ल्याएका थिए । उक्त आदेशको छिनोफानो ३ माघमा गर्ने अदालतको आदेश थियो । त्यसैले, […]

पशुपति धर्मशालाः सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

अर्थ राजनीति  ~  पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता […]

ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी

अर्थ राजनीति  ~  बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा […]

नेप्से परिसूचक २९ सय अंक माथि

अर्थ राजनीति  ~  शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, […]

बतास प्रकरण : उद्योग वाणिज्य महासंघले जनायो आपत्ति

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको प्रकरणमा व्यवसायीको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेसनले सरकारले मागेको टेन्डर अनुसार काम गरेको भन्दै व्यवसाय गर्ने व्यवसायीको चाहनालाई गैरकानुनी नभन्न महासंघले माग गरेको छ । महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र सरोकारवाला अन्य निकायले व्यवसायीको भावना नबुझी एकलौटी रूपमा सूचना प्रवाह गरेको गुनासो गरिएको छ । प्रक्रिया र […]

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग

अर्थ राजनीति   ~  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पात्र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम […]