सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहाँ जाने भर्न ?

काठमाडौं । सिभिल बैंक लिमिटेडको मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकको उक्त लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन पाउनेछन् । उक्त सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् भने यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ । […]

एभरेष्ट बैंकद्वारा ललितपुरको सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी नेपाललाई स्कुल भ्यान सहयोग !

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको धापाखेलमा रहेको सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । एसजीसीपी एक गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ । एसजीसीपीका […]

धितोमा घरजग्गा रोज्छन् बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋण दिन राख्ने धितोमा घरजग्गाको हिस्सा बढ्दो क्रममा देखिएको छ। गएको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ६४.४१ प्रतिशत घरजग्गाको धितोमा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो ६३ प्रतिशत कर्जामा मात्रै घरजग्गा धितो राखिएको थियो। बैंकर नेपालमा घरजग्गाको मूल्य घट्ने सम्भावना […]

नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, ग्राहकले चौबिसै घण्टा सेवा पाउने

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । यस नबिल ग्राहक सेवा केन्द्रको शुभारम्भले ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन ९२४×७० सेवा प्रदान गर्नेछ । यस कार्यक्रमले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने र बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त हुनेछ साथै […]

एनएमबि बैंकद्वारा बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग घर कर्जा सुविधा शुरु, यस्ता छन् सुविधाहरु !

काठमाडौं । एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ एनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग योजना शुरु गरेको छ । एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकता अनुसार सम–मासिक किस्ता (इएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् । बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको […]

एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकले स्पामा ३०% छुट पाउने

एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने छन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका […]

बैंक सञ्चालकलाई गभर्नरको सुझाव : धेरै नाफा कमाउन नखोज्नुस्

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु […]

‘बैंकास्योरेन्स’का नाममा बैंकबाट पनि अत्याचार भएको हो’ : बैंकर ढकाल

काठमाडौँ । डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष एवम् गरिमा बिकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकालले बैंकलाई राम्रो बनाउनेमात्र नभई डुबाउने पनि सिइओ रहेकाले गलत गर्ने सीइओलाई कारवाही गर्नुपर्ने बताएका छन् ।  नेपाली बैंकिङ क्षेत्रको एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंक भनेकै नाफामुखी संस्था भएकाले बैंकले नाफा […]

विराटनगरमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विस्तार (फोटो फिचरसहित)

काठमाडौँ – एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् । त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।

सुनसरीको इनरूवामा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ – सिद्धार्थ बैंकले भदौ ३० गते सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको […]