बैंक सञ्चालकलाई गभर्नरको सुझाव : धेरै नाफा कमाउन नखोज्नुस्

Machchapuchchre

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।

सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु छ भने अन्तै विजनेस गर्नुस् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्