” निजी क्षेत्रलाई विश्वासमा नलिई आर्थिक समृद्धि असम्भव ” : उद्यमी शेखर गोल्छा

अर्थ राजनीति  ~  उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वमा पुगेको करिब आठ महिना भएको छ । कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ नेतृत्वमा पुगेका गोल्छा आफ्नो व्यवसायमा जस्तै महासंघ राजनीतिमा पनि अनुभवी र परिपक्व मानिन्छन् । महासंघमा आफ्नो पारिवारिक अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै नेतृत्वका लागि दृढता देखाएका गोल्छा […]

रुरु जलविद्युतद्वारा आकर्षक नगद लाभांश सहित बोनस सेयर वितरण

अर्थ राजनीति  ~  रुरु  जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी,आर्थिक […]

घिसिङको नियुक्त विरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो ।प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद […]

उपाध्यक्ष डा. केसी: ” एनआरएनए हाँक्नलाई म परिपक्व छु”

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा मभन्दा पनि बढी तपाईंहरु […]

छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । हालसम्म  नेप्सेमा पञ्चकन्यामाइ हाइड्रोपावर, जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्याश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै,  नेप्सेमा सामान्य अंकको गिरावट आएको […]

सानिमा बैंकको दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा भुक्तानी

अर्थ राजनीति  ~  सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला उनकी श्रीमती तनमाया घर्तीपुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बीमाको रकम  घर्तीपुनलाई सानिमा […]

टेलिकम कर्मचारीको चेतावनीः व्यवस्थापनविरूद्ध कडा आन्दोलनमा जान्छौं

अर्थ राजनीति  ~  आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आफूहरूको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका […]

मौद्रिक नीतिमाथि नेपाल बैंकर संघमा छलफल हुदै

अर्थ राजनीति  ~  शुक्रबार सार्वजनिक मौद्रिक नीति बारे छलफल गर्न सोमबार बसेको बैंकर्स संघको बैठकमा बैंकरले कर्जा-निक्षेप अनुपात (सीसीडी रेसियो) का बारेमा राष्ट्र बैंकसँग प्रष्ट्याइ माग्ने भएका छन्। राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप (सीसीडी रेसियो) खारेज गरेर सीडी रेसियो मात्र लागू गर्ने जनाएको छ। यसको सीमा ९० प्रतिशत हुने राष्ट्र बैंकले घोषणा गरेको छ। अहिलेकै तथ्यांकमा बैंकहरुको […]

कन्चनपुर: कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

अर्थ राजनीति  ~  कोरोनाको तेस्रो लहर रोकथामका लागि कन्चनपुरमा  पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । “सीमा नाका भएर आउने […]

सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको ऋण सम्झौता

अर्थ राजनीति  ~  कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  यो […]