नबिल बैंक एसएसइ फेलोसिप ६ महिने कार्यक्रम गर्दै
अर्थ राजनीति ~ नबिल बैंकले एसएसइ फेलोसिप कार्यक्रम घोषणा गरेको छ। यस फेलोसिपका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको जनाएको छ। फेलोसिप अन्तर्गत बैंकले एक वर्षसम्म आवश्यक सहयोग सहित ४० जनालाई संलग्न गराउने सम्झौता बैंकले गरेको हो। नबिल फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित छ। यसकालागि बैंकले ४० सहभागीलाई ६ महिने […]
