अब मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने
अर्थ राजनीति ~ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका बिहीवारदेखि लागू गरेको छ । गत साउन २६ गते संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । उक्त निर्देशिकाका सम्बन्धमा सरोकारवालाहरूबाट थप राय सुझाब संकलन गरी तीन महिनापछि निर्देशिका लागू गरेको हो ।यो […]
