पशुपति धर्मशालाः सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

अर्थ राजनीति  ~  पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता […]

ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी

अर्थ राजनीति  ~  बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा […]

नेप्से परिसूचक २९ सय अंक माथि

अर्थ राजनीति  ~  शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, […]

बतास प्रकरण : उद्योग वाणिज्य महासंघले जनायो आपत्ति

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको प्रकरणमा व्यवसायीको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेसनले सरकारले मागेको टेन्डर अनुसार काम गरेको भन्दै व्यवसाय गर्ने व्यवसायीको चाहनालाई गैरकानुनी नभन्न महासंघले माग गरेको छ । महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र सरोकारवाला अन्य निकायले व्यवसायीको भावना नबुझी एकलौटी रूपमा सूचना प्रवाह गरेको गुनासो गरिएको छ । प्रक्रिया र […]

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग

अर्थ राजनीति   ~  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पात्र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम […]

नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश

अर्थ राजनीति  ~   एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय […]

नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो । समितिले रमेशकुमार भण्डारी, […]

राष्ट्र बैंकले दियो वित्तीय संस्थालाइ निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक निर्देशन जारी गरेको  छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन भनेको छ । सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न भनेको छ । साथै […]

गभर्नर अधिकारी : ” आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ”

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्। आइतबार संसदको लेखासमितिमा उनले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताएका हुन्। उका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ। सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ […]

नेप्सेको सीईओ छनोट गर्न ५ जना सर्टलिस्टमा

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ । आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. […]