ऋणको लागि बैंकहरुलाई राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ उपलब्ध गराउदै
अर्थ राजनीति ~ बैंकहरुसँग ऋण दिने पैसा नभएपछि राष्ट्र बैंकले आगामी असार मसान्तसम्मका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। मौद्रिक औजार ‘आउट राइट पर्चेज’ मार्फत ऋण दिन मिल्ने गरी उपलब्ध गराउन लागिएको हो। राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएको ट्रेजरी बिल खरीद गरेर बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त तरलता उपलब्ध गराइदिन […]
