निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउदै नेपाल रास्ट्र बैंक
अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । ऋणमा गरिएको कडाईका कारण राजश्व नै नपुगे पछी राष्ट्र बैंकले डाउनपेमेन्टलाई खुकुलो बनाउने निर्णय गरेको छ । नेपाल रास्ट्र बैंकले निजी सवारी किन्नका लागि ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै घटाएर ५० प्रतिशतमा झारिएको थियो । बैंकले निजी […]