सुमन शर्मा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
अर्थ राजनीति ~ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । सुमन शर्मासँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेको अनुभव रहेको […]