राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले आगामी आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल परिणामको ट्रेजरी बोलकबोल गर्न लागेको हो । फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ […]
