वायुसेवा निगमका अध्यक्ष हटाउन माग गर्दै कर्मचारीले गरे आन्दोलन
Artharajniti ~ नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन्। तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन्।आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरिएको संघका अध्यक्ष मान बहादुर कुँवरले बताए। उनका अनुसार संघले अध्यक्ष अधिकारीको बहिर्गमन […]
