प्रभु र सेन्चुरी बैंकले आजदेखि थाले एकीकृत कारोबार
अर्थ राजनीति ~ प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन् । यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । सेन्चुरीसँग […]