बालुवाटारमा ओली-प्रचण्ड बार्ता जारि, सुवास नेम्वाङ र झलनाथ खनाल पनि सहभागि
अर्थ राजनीति ~ नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता जारी छ। केही दिन अवरुद्ध भएको दुई अध्यक्ष बीचको भेटवार्ता आइतबार देखि शुरु भएको छ। १३ साउनमा दुवै अध्यक्षले स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि टेलिफोन सम्वाद समेत बन्द भएको थियो। तर, आइतबार बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता […]
