दुई दिनभित्र काठमाडौंको फोहोर उठ्ने
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाको फोहोर दुई दिनभित्र उठाएर बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा लैजाने भएको छ । उपत्यकाको फोहोर हटाउने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका मेयर बलेन शाह र बनछेरेडाडाका बासिन्दाबीच फोहोर फाल्ने विषयमा ‘सशर्त सहमति’ भएको छ । उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दा बढी ट्रक र टिपर प्रयोग भइरहेका छन् । निजी क्षेत्रको […]
