एकीकृत समाजवादी पार्टी स्थापना दिवस मनाइँदै आज

अर्थ राजनीति  ~  एकीकृत समाजवादी पार्टीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउँदै छ । पार्टीले आज पार्टी दर्ताको प्रमाणपत्र पाएर निर्वाचन आयोगमा दर्ता गरेको हो । गत वर्ष माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट पार्टी फुटेको थियो । आयोगले गत वर्ष भाद्र ९ गते पार्टीलाई प्रमाणपत्र दिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले पार्टीले हालसम्म पाँच लाख […]

सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बस्दैछ चुनावी सिट बाँडफाँडबारे छलफल गर्न

अर्थ राजनीति  ~  प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बुधबार बस्ने पाँच दलीय गठबन्धनको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको हो । त्यसैगरी मंगलबार बसेको शीर्ष नेताहरुको बैठक पनि सत्तारुढ दलहरु आ–आफ्नो अडानमा अडिग रहेकाले निष्कर्षविहीन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनेको सिट बाँडफाँड कार्यदलले बिहीबार बसेको नेताहरुको बैठकले पनि सिट बाँडफाँडको टुङ्गो […]

नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

अर्थ राजनीति  ~  निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमालेको पोलिटब्युरोको बैठक बिहीबार बस्दैछ । मङ्सिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक बसेको छ । एमालेले यही साता स्थायी, पोलिटब्युरो, केन्द्रीय समिति र केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलगायत निर्वाचन केन्द्रित बैठकहरू गर्दै आएको छ । पार्टीले यसअघि नै ललितपुरको च्यासलस्थित […]

किन गर्‍यो पुँजी कर्जामा कडाई राष्ट्र बैंकले ?

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा जाने चालू पुँजी कर्जामा कडाई गरेको छ । बैंकले हालैमात्र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै चालु पुँजी कर्जाको अधिकतम सीमा निर्धारण गरेको हो । २ करोडसम्म चालु पुँजी कर्जा चाहने फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी […]

स्थानीय तहको पुनर्संरचना गर्नुपर्छ प्रदेश खारेज गरेर

अर्थ राजनीति  ~ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि अध्यक्षमा समीक्षा बाँस्कोटा निर्वाचित भएकी छन् । तत्कालीन मूलधारको पार्टीलाई जनसमर्थक एजेन्डामार्फत खारेज गर्ने सोचका साथ सोचिएको विवेकशील साझाले यसलाई छुट्टै शक्ति बनाउन आफ्नो दृढ अडान खोज्न संघर्ष गरिरहेको देखिन्छ। यसै सन्दर्भमा खबरहुबका चन्द्रकान्त न्यौपानेले विवेकशील साझा पार्टीको विश्वास पुनः प्राप्त गर्ने, पार्टीलाई सुदृढ […]

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ

अर्थ राजनीति  ~   गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पनि बस्ने भएको हो । हिजोको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित भएका थिए । गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव […]

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ

अर्थ राजनीति  ~ समानुपातिकतर्फको निर्वाचनका लागि दल दर्ता भदौ १० देखि ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौदेखी १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ […]

दुईवटा सार्वजनिक गाडी तोडफोड कोटेश्वरमा

अर्थ राजनीति  ~  कोटेश्वरमा विप्लव बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक  बसमा तोडफोड गरिएको छ । सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी  हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले […]

माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावपछि एकता हुन्छ : झलनाथ खनाल

अर्थ राजनीति  ~एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल/फाइल तस्बिर काठमाडौं : एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मंसिर १० गते हुने निर्वाचनपछि माओवादी केन्द्र र आफ्नो पार्टी एकता हुने बताएका छन् । अहिलेको लागि पार्टी चुनावसम्म काम गठबन्धनमा रहेको र त्यसपछि नेकपा (माओवादी केन्द्र)सँग एकता हुने उनले बताए । उनले आफ्नो […]

हामी आत्मनिर्भर बन्न सक्दैनौँ बैंकको ब्याजदर नघटेसम्म

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा उच्च हुँदै गएको र विप्रेषणमा विगतजस्तो वृद्धि नहुँदा अर्थतन्त्र जोखिममा नै रहेको देखिन्छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक […]