अध्यक्ष कुलमान : – “कतिपय क्षेत्र अझै अँध्यारा छन्, त्यसैले राजनीतिमा आएँ “
Artharajniti ~ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको बताएका छन् । सोमबार सुनसरी-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् । ‘देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ,’ अध्यक्ष घिसिङले भने, ‘ऊर्जा […]
