सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

अर्थ राजनीति   ~  आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ । गत शुक्रबार प्रस्तुत भएको  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध […]

” आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~   सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् मा  सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । आइतबार ओलीले सरकारले संसद् मा  पेश गरेको […]

“उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ “: अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकहरुको सम्बन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । संसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । संसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए । उनले भने ‘बढि भन्दा […]

मेयर बालेन साहले नवउद्यमीका लागि सामाजिक संजालमार्फत मागे आइडिया

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइडिया बैंकका लागि आवेदन पेश गर्न महानगरवासीलाई आब्हान गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा रहेको आइडिया बैंक कार्यक्रमलाई काठमाडौं महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै आवेदन खुल्ला गरेका हुन्। कार्यक्रमलाई काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन  २०८० नाम दिइएको छ। दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि […]

पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण हुदै

अर्थ राजनीति  ~  सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ […]

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब

अर्थ राजनीति  ~  सांसद विकास कोषमार्फत सांसदलाई दिइँदै आएको बजेटका सन्दर्भमा सरकारलाई दोहोरो दबाब बढेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई कतिपय सांसदहरूले उक्त बजेट आवश्यक नभएकाले आगामी बजेटमा राख्न नहुने दबाब दिँदै आएका छन् भने अधिकांश सांसदहरूले सांसद विकास कोष राख्नुपर्ने भन्दै दबाबका लागि हस्ताक्षर संकलन शुरू गरेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सांसद विकास कोषका […]

नीति तथा कार्यक्रम : अध्यक्ष ओलीले आज सदनमा सम्बोधन गर्दै

अर्थ राजनीति  ~  सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई […]

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन तयार

अर्थ राजनीति  ~  ‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ। प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान […]

संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था […]

केन्द्रीय बैंकमाथि निरन्तर अर्थतन्त्र सुधार्ने दबाब बढाउँदै सरकार

अर्थ राजनीति  ~ केन्द्रीय बैंकमाथि सरकारको निरन्तरको दबाबले पुनः सरकारसँग सम्बन्ध बिग्रने जोखिम बढेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल राष्ट्र बैंकमाथि निरन्तर दबाब बढाइरहेका छन् । उनीहरुले सार्वजनिक फोरममा समेत भाषण गर्दै अर्थतन्त्र जोगाउने सम्पूर्ण जिम्मेवारी केन्द्रीय बैंक र मौद्रिक नीतिमाथि रहेको बताइरहेका छन् । यस प्रकारको […]