उद्यमी बन्न चाहनेलाई नेपाल बंगलादेश बैंकले ४ प्रतिशत ब्याजमा कर्जा दिने
अर्थ राजनीत ~ नेपाल बंगलादेश तथा मोरङको सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद […]
