सुनको मूल्यमा घटबढ कायमै
अर्थ राजनीति ~ नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजारमा झरेको छ । सुन हिजो प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६० मा झरेको छ । चाँदी […]