आज सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थ राजनीति  ~  सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने […]

आज २०० ले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको […]

आज बढ्यो सुन-चाँदीको मूल्‍य

अर्थ राजनीति  ~   सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला […]

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

अर्थ राजनीति  ~  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता […]

निषेधाज्ञाको दिन चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

अर्थ राजनीति  ~  निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी […]

निषेधाज्ञाका कारण इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा थप ढिलाइ

अर्थ राजनीति  ~  नेपालको बैंकिङ मर्जरमा इतिहास रच्ने क्रममा रहेका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको ‘बिग मर्जर’ सम्झौतालाई बिहीबारदेखि लागु हुने निषेधाज्ञाले धकेलेको छ । मंगलबार (१४ वैशाखमा) एमओयू गर्न सहमत भएका यी दुई बैंक दुई सिइओको कानुनतः अमिल्दो प्रस्तावका कारण रोकिएका थिए । मर्जरपछिको हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकमा सिनियर र […]

एनएमबि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले एनएमवि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनएमबि बैंकलाई दूई प्रकारको ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको एनएमबि ऋणपत्र २०८७/८८ र १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर […]

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर […]

४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट

अर्थ राजनीति  ~  आईतबार केही घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट आएको छ । यो साताको पहिलो दिन कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ । यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ […]

साताको पहिलो दिन घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य पनि […]